रिपोर्ट हेर्ने सजिलो तरिका ।
प्रणव कुमार यादव
नि. निर्देशक
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वागत छ ।
जनस्वास्थ्य प्रयोगशाला सेवा प्रदेशमा ब्यबस्थित रुपले नेपालको प्रत्येक प्रदेशमा प्रादेशिक प्रयोगशालाको स्थापना भएको हो | मधेश प्रदेशमा स्थापित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले मधेश प्रदेशका सम्पूर्ण सरकारी र प्राइभेट प्रयोगशालाहरुको प्रयोगशाला सेवालाइ ब्यबस्थित गरी जनताको प्रयोगशाला सेवालाइ भरपर्दो बनाइ गुणस्तरीयताको सुनिश्चित गर्नको लागी स्थापना गरिएको हो | जनस्वास्थ्य प्रयोगशालाले नसर्ने रोग, संक्रामक रोग, जाँचको गुणस्तर नियन्त्रण तथा प्रयोगशालाको जनशक्तिलाइ तालिम प्रदान गरी प्रयोगशालाले सम्पूर्ण रुपमा निदान सेवा, रोगको सर्भेइलेन्स, अनुसन्धान लगायतका कार्यहरु गर्दछ | |…….
